चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत « Khabarhub

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका दुवै ओपनर डविड मलान र अर्जुन साउदले अर्धशकत प्रहार गरेका छन् । 

यस इनिङको दोस्रो अर्धशत अर्जुन साउदले प्रहार गरेका हुन् । उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन पुर्‍याएका हुन् । 

यसअघि ओपनर डविड मलानले ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५१ पुर्‍याएका हुन् । 

जारी सिजनमा एकै टिमका दुवै ओपनरले अर्धशतक प्रहार गरेको यो पहिलो हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ४३ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर