चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग « Khabarhub

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलान र अर्जुन साउदको ११२ रनको बलियो साझेदारी जनकपुर बोल्ट्सका जान निकोल लोफ्टी-इटनले भंग गरेका छन् । 

जनकपुरका इटनले चितवनको पहिलो विकेटका रुपमा अर्जुन साउदलाई आउट गराएका हुन् । अर्जुन ३९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रन जोडेर आउट भए । 

चितवनका अर्का ओपनर डविड मलान भने अर्धशतक प्रहार गरेपछि पनि क्रिजमा नै छन् । 

१३ ओभर ४ बलको संघर्षपछि जनकप पहिलो विकेट लिन सफल भएको हो । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर चितवनले जनकपुरलाई पहिला बलिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ४७ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ