तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा « Khabarhub

तस्बिरमा हेर्नुहोस्, कर्णाली र पोखराको प्रतिस्पर्धा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गरिरहेका छन् । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

पोखरा एभेन्जर्सको पहिलो विकेटका रुपमा ओपनर तथा कप्तान कुशल भुर्तेल आउट भएका छन् ।

कर्णालीका मार्क वाटको बेलमा उनी क्याच आउट भएका हुन् । उनले १७ बलमा १८ रन जोडे ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : ३६ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ