पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक, एनपीएल अरु कसले हाने ? « Khabarhub

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक, एनपीएल अरु कसले हाने ?


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् ।

एनपीएल अन्तर्गतको २१ औं खेलमा उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले टस हारेर पोखराले पहिले ब्याटिङ गरिरहेको छ ।

यो जारी सिजनको दोस्रो अर्धशतक हो । सिजनको पहिलो शतक कर्णाली याक्सका ओपनर मार्क वाटले हानेका थिए ।

सिजनको सातौं खेलमा वाटले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङका क्रममा शतक पूरा गरेका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : ३० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको