अर्धशतक बनाएका मार्क वाट आउट भएपछि कर्णालीको इनिङ धरापमा « Khabarhub

अर्धशतक बनाएका मार्क वाट आउट भएपछि कर्णालीको इनिङ धरापमा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार गरेका ब्याटर मार्क वाट आउट भएपछि कर्णाली याक्सलाई तेस्रो धक्का लागेको छ ।

अहिले नेपाल प्रिमियर लिग एनपीएलमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै कर्णालीले जवाफी ब्याटिङ गरिरहेको छ ।

तेस्रो विकेट गुमेपछि कर्णालीको इनिङ धरापमा परेको छ । खेलको ९ ओभर ५ बलमा किरण ठगुन्नाको बलमा वाट आउट भए ।

आउट हुनुअघि उनले ३४ बलमा ५९ रन बनाए । यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २ सय १ रन बनायो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ४० बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ