चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली « Khabarhub

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

आज मंगलबार भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपाल मैत्रीपूर्ण दुवै खेलमा पराजित भयो। आजको खेलको पहिलो हाफ बराबरीमा रोकिएको नेपाल दोस्रो हाफमा गोल खान पुग्यो।

यसअघि पहिलो खेलमा नेपालले इन्डोनेसियासँग २–१ गोलको पराजय भोगेको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : ३८ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्