सप्तरीमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु « Khabarhub

 सप्तरीमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा  मर्निङ वाकमा हिँडेका एक वृद्धको सवारी दुर्घटनामा मृत्यु भएको छ। 

जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा–गाइघाट सडक खण्डमा गाडीको ठक्करबाट सुरुङगा नगरपालिका ३ बस्ने ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारीको पहिचान खुल्न नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ५१ बजे

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार