ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने « Khabarhub

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे लगत्तै मेक्सिकोलेसमेत अमेरिकी सामानामा कर लगाउने तयारी गरेको छ।

मेक्सिकोको राष्ट्रपति क्लाउडिया सियनबामले अमेरिकी सामानमा कर लगाउने आशय व्यक्त गरेकी हुन्। उनले अमेरिकी सामानमा कत्ति कर लगाउने भन्ने विषयमा अमेरिकाले गर्ने व्यवहारमा निर्भर रहने उल्लेख गरेकी छन्।

सोमबार यस बारेमा मेक्सिकोले निर्णय गर्न सक्ने समेत उनले बताएकी छन्। उनले मेक्सिकोको सरकारकै सहकार्यमा अमेरिकामा अवैध लागूऔषध पुगेको आरोपको खण्डन गर्दै अमेरिकाले नै यसलाई रोक्न पर्याप्त कदम चाल्न नसकेको बताइन्।

उनले अमेरिकामा रहेका आफ्ना नागरिकलाई हार्दिकतापूर्वक स्वागत गर्ने समेत बताएकी छिन्।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १० : ०८ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि