न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त « Khabarhub

न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्।

नेपालको संविधानको बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई नियुक्त गरेका हुन् । 

बुढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ४३ बजे

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता

कास्की – प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै

मनाङमा जितेका कांग्रेस नेता टेकबहादुरले शपथ लिन नपाउने

काठमाडौं – हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर

जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ : राजन भट्टराई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव डा राजन

उज्वललाई सम्झिँदै रञ्जुले भनिन्ः यो विजय तपाईमा समर्पित छ

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु

दार्चुला – दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ