भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन « Khabarhub

भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो । 

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए ।

उनले आफूले परियारलाई भेटेर आएको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोग सम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : २७ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक