सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त « Khabarhub

सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंहलाई नियुक्त गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । सरुवा रोग अस्पतालमा चिकित्सकबाट नै अध्यक्ष नियुक्त हुने व्यवस्था रहेको छ।

डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश पाएका भएका थिए ।

 टेकु अस्पतालमा यसअघि डा। चीनबहादुर पुनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिए पनि नयाँ नियुक्ति नहुँदा अध्यक्ष पद रिक्त थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ३९ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ