नेप्सेका नवनियुक्त सीईओ बोर्ड अध्यक्ष भेट्न पुगे « Khabarhub

नेप्सेका नवनियुक्त सीईओ बोर्ड अध्यक्ष भेट्न पुगे


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईबीच भेटघाट सम्पन्न भएको छ । 

बिहीबार भएको भेटमा उनीहरुबीच लगानीकर्ताको हित संरक्षण एवं नेपालको पुँजी बजारको विकास तथा विस्तारका विषयमा छलफल भएको थियो । 

सोही अवसरमा बोर्ड अध्यक्षद्वारा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई बधाई ज्ञापन एवं शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ०० बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर