मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३२ पैसा र बिक्रीदर १३६ रुपियाँ ९२ पैसा कायम भएको छ।

युरोपियन यूरो एकको खरिददर १५५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५६ रुपियाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५८ पैसा र बिक्रीदर १८५ रुपियाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ७७ पैसा र बिक्रीदर १६७ रुपियाँ ५१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४१ पैसा र बिक्रीदर ८८ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४९ पैसा र बिक्रीदर ९९ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ९९ पैसा र बिक्रीदर १०६ रुपियाँ ४५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ तीन पैसा र बिक्रीदर ३२ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९१ पैसा र बिक्रीदर नौ रुपियाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३४ पैसा र बिक्रीदर १४ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८७ पैसा र बिक्रीदर २० रुपियाँ ९६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ७३ पैसा र बिक्रीदर ४४६ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ १० पैसा र विक्रीदर ३५५ रुपियाँ ६६ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ३० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका