राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन « Khabarhub

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सोल – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले दक्षिण कोरियामा निर्वाचन भइरहेको छ। मतदान नेपाली समय अनुसार साँझ पौने ५ बजेसम्म चल्ने जनाइएको छ।

निर्वाचनको अग्र मोर्चामा विपक्षी नेता ली जाय म्युङ छन्। यसैगरी, अहिलेका मन्त्री सत्तारुढ किम मुन सु उम्मेदवार छन्।

अहिले भएको निर्वाचनको पृष्ठभूमि डिसेम्बर महिनामा युनको अप्रत्याशित कदम र उनको ओरालो यात्रासँग जोडिएको छ। लामो समय देखिको मित्र शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कर नीति पछि आफूलाई कुन स्थानमा राख्ने भन्ने कुराको तय गर्नु नयाँ राष्ट्रपतिका लागि मुख्य चुनौतीमा विषय हो।

उम्मेदवार भएका विपक्षी नेता म्युङमाथि पनि धेरै अभियोग लगाइएको छ। निर्वाचनको समयमा यसका सबै सुनुवाइ स्थगित भएका छन्। उनले जित हात पारेमा पनि यसले त्यस देशमा कानुनी झमेला उत्पन्न गर्नसक्ने छ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ८ : २५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि