संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक « Khabarhub

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सुरु हुन गइरहेको छलफल र जारी गतिरोधबारे छलफल गर्न माओवादीले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्कपमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूबीच छलफल चलिरहेको छ । विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने अडान राख्दै आएको छ । 

मंगलबारदेखि सुरु हुने भनिएको बजेट माथिको छलफलमा अवरोध सिर्जन नगरिदिन सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले गरेको आग्रहप्रति विपक्षी दलहरू सकारात्मक देखिएका छैनन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ११ : ३९ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन