कारोबारसहित ३५ अंकले घट्यो नेप्से  « Khabarhub

कारोबारसहित ३५ अंकले घट्यो नेप्से 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.७३ अंकले घटेको छ । आज नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । 

आज ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ३८ हजार ४७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

 कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३१५ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ । आज १३ मध्ये सबै समुह घटेको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ३१ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको