आईपीएलको फाइनलमा पञ्जाब र आरसीबी भिड्दै, कसले जित्ला ? « Khabarhub

आईपीएलको फाइनलमा पञ्जाब र आरसीबी भिड्दै, कसले जित्ला ?


२० जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा आज रोयल च्यालेन्जर्स बैंगलोर आरसीबी र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ । खेल अहिले ७ः४५ मा अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा शुरु हुँदैछ ।

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन् । यद्यपि हालसम्म यी दुबै टोलीले उपाधि जित्न सकेका छैनन् ।

आज सबैको नजर आरसीबीका विराट कोहलीतिर हुनेछ । पञ्जाबका कप्तान श्रेयास ऐयरले आज कस्तो प्रदर्शन गर्छन् भन्ने पनि धेरैलाई चासो हुनेछ ।

पहिलो क्वालिफायरमा आरसीबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ७ : २३ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ