आईपीएलको फाइनलमा पञ्जाब र आरसीबी भिड्दै, कसले जित्ला ? « Khabarhub

आईपीएलको फाइनलमा पञ्जाब र आरसीबी भिड्दै, कसले जित्ला ?


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा आज रोयल च्यालेन्जर्स बैंगलोर आरसीबी र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ । खेल अहिले ७ः४५ मा अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा शुरु हुँदैछ ।

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका छन् । यद्यपि हालसम्म यी दुबै टोलीले उपाधि जित्न सकेका छैनन् ।

आज सबैको नजर आरसीबीका विराट कोहलीतिर हुनेछ । पञ्जाबका कप्तान श्रेयास ऐयरले आज कस्तो प्रदर्शन गर्छन् भन्ने पनि धेरैलाई चासो हुनेछ ।

पहिलो क्वालिफायरमा आरसीबीसँग पराजित भएर दोस्रो क्वालिफायर हुँदै फाइनल पुगेको पञ्जाब फाइनलमा बदला लिन चाहन्छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ७ : २३ बजे

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ