आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य « Khabarhub

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरले पञ्जाब किङ्सलाई १९१ रन लक्ष्य दिएको छ ।

टस जितेर पहिलो इनिङ बलिङ रोजेको पञ्जाबविरुद्ध नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा बैङ्लोरले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १९० रन जोड्यो ।

आरसीबीका लागि विराट कोहलीले ४३ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंह र जेमिसनले ३/३ विकेट लिए ।

यो सिजनको फाइनल नतिजासँगै आईपीएलले नयाँ च्याम्पियन पाउनेछ । सन्‌ २००८ देखि सुरु आईपीएल टुर्नामेन्टमा हालसम्म आरसीबी र पञ्जाबले उपाधि जितेका छैनन्‌ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ५७ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको