आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य « Khabarhub

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य


२० जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरले पञ्जाब किङ्सलाई १९१ रन लक्ष्य दिएको छ ।

टस जितेर पहिलो इनिङ बलिङ रोजेको पञ्जाबविरुद्ध नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा बैङ्लोरले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १९० रन जोड्यो ।

आरसीबीका लागि विराट कोहलीले ४३ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंह र जेमिसनले ३/३ विकेट लिए ।

यो सिजनको फाइनल नतिजासँगै आईपीएलले नयाँ च्याम्पियन पाउनेछ । सन्‌ २००८ देखि सुरु आईपीएल टुर्नामेन्टमा हालसम्म आरसीबी र पञ्जाबले उपाधि जितेका छैनन्‌ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ९ : ५७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६