कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू) | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी छ । गत सोमबारदेखि सुरू भएको बैठकका लागि लागि कांग्रेसले विभिन्न १३ वटा एजेन्डाहरू तय गरेको छ ।

१० महिनापछि बसेको बैठकमा नेताहरू सांगठनिक विषयदेखि विषयलाई लिएर चर्को बहस गरिरहेका छन् । कतिपय नेताहरू व्यक्तिगत विषयहरूमा पनि आक्रोश पोखिरहेका छन् ।

बैठकमा एक पक्षले व्यक्तिगत रुपमा आक्रोश पोख्दै गर्दा अर्को पक्ष जवाफमा थप आक्रोशति हुने दृष्य सोमबारदेखि नै देखिन सुरु भएको छ । कांग्रेस बैठकमा भित्र गर्मागर्मी बहस भइरहँदा केही नेताहरू बाहिर रक्तचाप (ब्लड प्रेसर) जाँच पनि गरिरहेका छन् ।

उनीहरूले आ–आफ्नो ‘ब्लड प्रेसर’ नापेका तस्बिर कांग्रेस केन्द्रीय कार्यालयमा रहेका केही पत्रकारहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्बिरहरू : प्रकाश बम ठकुरी

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ४ : २० बजे

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

बाँके– कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं– नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कञ्चनपुर कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर– जेन-जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता