पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू) « Khabarhub

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको विरोधमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर फेरि पार्किङ सुरु गरिएको छ । 

नगर प्रहरीले मोटरसाइकलमा लक लाए पछि विरुद्ध स्वरूप सटर बन्द गरिएको थियो । सो क्षेत्रमा पार्किङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिए पनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटना सकेको छैन । 

सर्वसाधारणले किनमेल लगायतका काममा आफ्नो सवारी साधन सो क्षेत्रमा लाग्नाले र पठाओ र ईन ड्राइव जस्ता सेवा प्रदायकहरूले सडक मै पार्किङ गरी बस्नाले पनि न्यूरोड क्षेत्रमा यस्तो समस्या देखा परी रहने गरेको छ  । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ६ : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन