सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने « Khabarhub

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म निःशस्त्रीकरणको प्रस्ताव अस्वीकार गर्ने जनाएको छ।

इजरायलले गाजामा युद्ध विरामका लागि हमासले हतियार बिसाउनु पर्ने शर्त राखेपछि हमासको यो प्रतिक्रिया आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकोफले हमासले हतियार छाड्ने इच्छा देखाएको बताएका थिए।

विटकोफको प्रतिक्रियापछि इजरायलले युद्धविरामका लागि हमासले हतियार बिसाउने शर्त राखेको हो। इजरायल र हमास बीचमा गत साता अप्रत्यक्ष वार्ता भए पनि ठोस निष्कर्ष निस्केको छैन।

पछिल्ला केही दिन यता फ्रान्स र क्यानडा लगायत पश्चिमका देशले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिने बताएपछि अरबका धेरै देशले हमासलाई हतियार बिसाउन अनुरोध गर्दै आएका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : २५ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ