समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?  « Khabarhub

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

पहिलो चारणमा संस्थापक शेयरधनीले ३५ दिन भित्र शेयर खरिद नगरेपछि दोस्रो चारणमा जो केही व्यक्ति तथा संस्थाले शेयर खरिद गर्ने मिल्ने गरी बिक्रीमा ल्याएको हो । 

शेयर खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिन पर्ने छ । शेयरको दरभाउ भने सूचनामा खुलाइएको छैन ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ०४ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको