‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले « Khabarhub

‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले नेपाल प्रहरीको साइबर ब्युरो जाने भएका छन् । 

सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको उजुरी लिएर उनी साइबर ब्युरो जाने भएका हुन् । 

रास्वपाका प्रवक्ता मनिष झाले उपसभापति वाग्ले बुधबार दिउँसो सवा २ बजे उजुरी लिएर साइबर ब्युरो जान लागेका जानकारी दिए ।  

‘उपसभापति माननीय डा. स्वर्णिम वाग्लेको आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिप फेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सो कार्यको विरुद्धमा उजुरी दिन साइबर ब्युरोको कार्यालय जाँदै हुनुहुन्छ ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ०३ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक