बुधबार नेप्से साढे १५ अंकले घट्यो, कारोबार कति ?  « Khabarhub

बुधबार नेप्से साढे १५ अंकले घट्यो, कारोबार कति ? 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६४ अंकले घटेको छ । नेप्से ०.५७ प्रतिशतले घट्दा परिसूचक २७२६.३३ विन्दुमा आएको छ । 

बुधबार नेप्से घट्दा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३२६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ५९४ पटक शेयर किनबेच भएको छ । 

बुधबार म्युचुअल फण्ड ०.२२ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले बढेको छ । अन्य सबै समूह भने राताम्य भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह ०.९२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ३ : ३१ बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको