मनास्लु पदमार्गबाट घाइतेको उद्धार « Khabarhub

मनास्लु पदमार्गबाट घाइतेको उद्धार


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ ।

नेपाल प्रहरीका अनुसार ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका पर्यटकलाई जिल्ला प्रहरी कार्यालय गोरखाका स्वास्थकर्मी र स्थानीय व्यक्तिको सहयोगमा उद्धार गरिएको हो ।

घाइतेको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पुगेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : १९ बजे

निर्वाचन २४ दिन बाँकीः के काममा व्यस्त छ आयोग ?

काठमाडौं – निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ २६ गते सोमबार फागुन

आज २०८२ साल माघ २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २६ गते सोमबार फागुन

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट