नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने  « Khabarhub

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने भएको छ । 

निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ । कार्यसमितिको छनोटका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम र तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन दुई चरणमा हुने गरी तालिका तयार गरिएको छ । काठमाडौं उपत्यकाबाहिर संघका शाखा कार्यालयमा निर्वाचन २ र ३ माघ बिहान ९ बजेबाट अपराह्न ४ बजेसम्म सञ्चालन हुने छ ।

यस्तै काठमाडौँ उपत्यका भित्र संघको केन्द्रीय कार्यालयमा निर्वाचन १५, १६ र १७ माघ बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात प्रदेशबाट उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्ष सहित विभिन्न पदाधिकारीहरू चयन हुनेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : ५८ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल