सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ : विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी « Khabarhub

सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ : विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी ब्रान्डले ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ का विजेता बुढानीलकण्ठकी सीता खनाल सापकोटालाई सीजी मेरिडिया ४३’ एआई फोके अल्ट्रा टिभी प्रदान गरेको छ । 

यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नयाँ मोडल हो ।

विजेतालाई टेलिभिजन सीजी ब्रान्ड गृह उपकरणहरूका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरे ।

विजेता सापकोटाले भनिन्, ‘म साँच्चै खुसी छु कि म यस प्रतियोगितामा विजेता बनेँ। यस टेलिभिजन जित्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु ।’

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : २६ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको