बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान (तस्बिरहरू) « Khabarhub

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान (तस्बिरहरू)


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्‍याएको छ । 

एक सातादेखि भइरहेको वर्षाका कारण पोखरामा घर भित्राउन तयार भएको घानबालीमा क्षति पुर्‍याएको हो । 

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ । 

किसानका खेतमा ‘जेठो बुढो’ धान घर भित्राउनका लागि तयार भएको छ । तर, निरन्तर वर्षा हुँदा किसानले धान भित्राउन पाएका छैनन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ५६ बजे

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक