सरकारको निर्णयविरुद्ध सर्वाेच्च पुगे हितेन्द्रदेव, मंगलबारलाई पेसी « Khabarhub

सरकारको निर्णयविरुद्ध सर्वाेच्च पुगे हितेन्द्रदेव, मंगलबारलाई पेसी


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च पुगेका छन्।

मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो।

शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग राख्दै आफूले रिट दायर गरेको बताए। उनले भने, ‘मेरो पद प्राधिकरणमै कायम रहनुपर्ने माग राखेर म सर्वाेच्च गएको छु।’ उनको रिटमा सर्वाेच्च अदालतले मंगलबारका लागि पेसी तोकिदिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ४० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले