प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से २.७० अंकले बढेर २६४७.४१ को विन्दुमा पुगेको छ ।

सेसनमा ६१ कम्पनीको सेयर कारोबार हुँदा २९ कम्पनीको मूल्य बढ्यो भने २८ वटको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनभर १५ हजार ५३ कित्ता सेयर किनबेच हुँदा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ५८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ