कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले माओवादी दलको नेताबाट दिए राजीनामा « Khabarhub

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले माओवादी दलको नेताबाट दिए राजीनामा


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेता पद छाडेका छन् ।

२०७९ सालको प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनी हाल कर्णाली प्रदेश सभा संसदीय दलको नेता भएका थिए ।

शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जीसीसमक्ष दलको नेताबाट दिएको राजीनामा पत्र बुझाएका हुन् ।

दलको नेताबाट राजीनामा दिएका उनले माओवादी प्रदेश सभा सदस्य भने त्यागेका छैनन् ।

उनी अब औपचारिक रुपमा माओवादी छाडेर जनार्दन शर्मा प्रभाकरको पहलमा बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ११ बजे

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ

एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो

काठमाडौं– नेकपा एमालेले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र