सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश « Khabarhub

सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ।

संवैधानिक इजलासले उनीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो।

एमालेले दायर गरेको रिटमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति नै असंवैधानिक भएको दाबी गरिएको छ। 

रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गरेको कार्कीको नियुक्ति, शपथदेखि अन्य सबै निर्णय र नियुक्तिहरू बदर गर्न माग गरिएको छ। एमालेले कार्की नेतृत्वको सरकारलाई नै अवैध दाबी गर्दै त्यसपछि भएका सम्पूर्ण सरकारी काम, निर्णय र नियुक्ति रद्द गर्नुपर्ने माग गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ४६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको