डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट « Khabarhub

डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल दोस्रो विकेटका रुपमा पवेलियन फर्किएका छन् । 

कप्तान पौडेल सुवास भण्डारीको बलमा फाफ डुप्लेसीमार्फत् क्याच आउट भएका हुन् ।

खेल ४ ओभरको चौथो बलमा पुग्दा ३ बल सामना गरेका रोहित रनको खाता नखोली आउट भएका हुन् ।

चौथो ओभरमा नै लुम्बिनी दुई विकेट गुमाएको हो । उक्त ओभरको पहिलो बलमा सुवासले ओपनर सुमित महर्जनलाई आउट गराएका थिए । सुमितले ११ बलमा १० रन जोडे ।

१४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी खेल ६ ओभरमा पुग्दा २ विकेटको क्षतिमा ४६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : २० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय