भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा « Khabarhub

भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – भारत र अस्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टेस्टमा छोटो समयमा नै विकेट पतनको क्रम जारी छ। पहिलो दिन १८५ रनमा सबै विकेट गुमाएको भारतले दोस्रो दिनको खाना समयसम्ममा अस्ट्रेलियाका ५ ब्याट्सम्यानलाई आउट गरेको हो। अहिले अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३८ रन बनाएको छ।

अस्ट्रेलियाका तेउ वेबस्टर ८३ बलमा ४२ रन बनाएर खेलिरहेका छन्। एलेक्स केरी भर्खरै आउट भएपछि प्याट कमिन्स ब्याटिङमा आएका छन्। बोर्डर गावस्कर ट्रफी जोगाउन भारतलाई यो खेल जित्न जरुरी छ।

श्रुङ्खलामा अस्ट्रेलिया २-१ ले अगाडि छ। अस्ट्रेलियाका लागि साम कोन्टासले २३ तथा स्टेभन स्मिथले ३३ रन बनाए। भारतका जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्टले समान दुईदुई विकेट लिएका हुन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५१ बजे

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको