२३ औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु  « Khabarhub

२३ औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु 


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आज शनिबारदेखि २३ औं हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ।

१८ जना कायाकरले भाग लिएका स्लालोम र डाउन स्ट्रीम कायाक रेसमा प्रथम हुने प्रतियोगीले नगद ५००० का साथै मेडल अनि प्रमाणपत्र पाउने छन्।

राफ्टिङ व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज् ‘नारा’ ले आयोजना गरेको उक्त च्यालेन्जको पहिलो दिन शनिबार बलेफी स्थित ब्राह्मायणी (बलेफी) नदीमा ‘स्लालोम’ प्रतियोगिता र सुनकोसी (तल्लो भोटेकोसी) नदिमा ‘डाउन स्ट्रीम’ कायाक रेसू प्रतियोगिता सम्पन्न भएको छ।

यसैगरी पोइन्टको आधारमा माथिका दुवै विधामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १५०००, १००००, ५००० नगद का साथै मेडल अनि प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आइतबार  गरिने छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : ०२ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई