हङकङको पानीजहाजले समुद्रमुनि बिछ्याइएको तार काटेपछि… « Khabarhub

हङकङको पानीजहाजले समुद्रमुनि बिछ्याइएको तार काटेपछि…


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङको मालवाहक पानीजहाजले ताइवानको टेलिकम तारमा क्षति पु¥याएपछि समुद्रमुनि बिछ्याइएका तारको सुरक्षाबारे चिन्ता उत्पन्न छ । गत जनवरी ३ का दिन किलुङ क्षेत्रको समुद्रमुनि बिछ्याइएको चुङ्ग्वा टेलिकमको तार चुँडिएको थियो ।

आफ्नो कम्पनीको तार चुँडिएपछि चुङ्ग्वाले तटरक्षक बललाई खबर गरेको थियो । तार चुँडिएको खबर प्राप्त भएपछि यसबारे छानबिन गर्न खटिएको तटरक्षक बलका जहाजले नजिकै हङकङको शुनछिन ३९ नामक मालवाहक पानीजहाज फेला पारेको थियो ।

जहाजको रिपोर्टअनुसार त्यसबेला तार चुँडिएको क्षेत्रमा शुनछिन ३९ ले आफ्नो एङ्कर झारेको पाइएको थियो ।

गत डिसेम्बर १ यता उत्तरी ताइवानको जलक्षेत्रमा उक्त जहाजले बारम्बार आवतजावत गर्दै आएको द सिंगापुर पोस्टले जनाएको छ । ताइवानी अधिकारीहरुले यस घटनालाई शंकास्पद ठानेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ०१ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको