मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपियाँ १० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४६ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८३ पैसा र बिक्रीदर ८७ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६९ पैसा र बिक्रीदर ९७ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९० पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ आठ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ सात पैसा र बिक्रीदर १३ रुपियाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५५ पैसा र बिक्रीदर १९ रुपियाँ ६३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९४ पैसा र बिक्रीदर १८ रुपियाँ दुई पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपियाँ ७९ पैसा र बिक्रीदर चार सय ५३ रुपियाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपियाँ १० पैसा र बिक्रीदर तीन सय ७१ रुपियाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपियाँ ३५ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ ९१ पैसा निर्धारण गरेको छ। त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ३३ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै