एलजीले ल्यायो ४० प्रतिशतसम्मको क्यासब्याकसँगै उपहारको अवसर « Khabarhub

एलजीले ल्यायो ४० प्रतिशतसम्मको क्यासब्याकसँगै उपहारको अवसर


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ४० वर्षसम्म ब्रान्ड एलजी नेपालले यात्रा गरेको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ।

‘४० वर्षदेखि घरघरमा एलजी’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४०प्रतिशत सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

एल.जी नेपाल का उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुनेछ ।

यस योजनाअन्तर्गत उपभोक्ताले  ४० प्रतिशत सम्मको क्यासब्याक, प्रत्येक खरिदमा पक्का उपहार र अन द स्पोर्ट ईएमआई र एक्सचेन्जको सुविधा पाउने छन् । 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ०६ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य