एलजीले ल्यायो ४० प्रतिशतसम्मको क्यासब्याकसँगै उपहारको अवसर « Khabarhub

एलजीले ल्यायो ४० प्रतिशतसम्मको क्यासब्याकसँगै उपहारको अवसर


२१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ४० वर्षसम्म ब्रान्ड एलजी नेपालले यात्रा गरेको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ।

‘४० वर्षदेखि घरघरमा एलजी’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४०प्रतिशत सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

एल.जी नेपाल का उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुनेछ ।

यस योजनाअन्तर्गत उपभोक्ताले  ४० प्रतिशत सम्मको क्यासब्याक, प्रत्येक खरिदमा पक्का उपहार र अन द स्पोर्ट ईएमआई र एक्सचेन्जको सुविधा पाउने छन् । 

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ०६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा