आगामी चुनावमा उठ्ने कुलमान घिसिङको संकेत « Khabarhub

आगामी चुनावमा उठ्ने कुलमान घिसिङको संकेत


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त गरिएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी चुनावमा उठ्ने संकेत दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिँदै घिसिङले यस्तो संकेत गरेका हुन् । बिहीबार मात्रै सर्वोच्च अदालतले आफ्नो रिटमा अन्तरिम आदेश नदिएर हितेन्द्रदेव शाक्यलाई नै निरन्तरता दिने निर्णय गरेपछि कुलमानले पत्रकार सम्मेलन गरेका हुन् ।

‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने ।

२०७९ को चुनावमा पनि उनलाई नेकपा माओवादी केन्द्रले काठमाडौंमा टिकट दिन चाहेको थियो । तर, कुलमानले त्यसबेला प्राधिकरण छाडेर माओवादीबाट चुनाव नउठ्ने अडान लिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ११ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर