एकीकृत समाजवादी सल्यान अध्यक्षमा गौतम « Khabarhub

एकीकृत समाजवादी सल्यान अध्यक्षमा गौतम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला अध्यक्षमा रमेश गौतम निर्वाचित भएका छन् । पार्टीको २० र २१ गते भएको नवौँ जिल्ला अधिवेशनबाट गौतम निर्विरोध अध्यक्षमा भएका हुन् ।

गौतम यो भन्दाअघि सचिव रहेका थिए ।

उपाध्यक्षमा टेकबहादुर ओली, कल्पना सेजवाल र सचिवमा प्रेमबहादुर डिसी निर्विरोध निर्वाचित भएका छन् भने उपसचिवमा मनवीर बस्नेत, जीतप्रसाद आचार्य र गोविन्द डाँगी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ११ बजे

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको