लेखक बज्राचार्यको ‘स्तूप र चैत्य’ पुस्तक परिमार्जनसहित प्रकाशित « Khabarhub

लेखक बज्राचार्यको ‘स्तूप र चैत्य’ पुस्तक परिमार्जनसहित प्रकाशित


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक सुमति बज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित भएको छ । 

यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । 

यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर बज्राचार्य र लेखक बज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए ।  

विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । 

नयाँ संस्करणमा पुरातात्त्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफरहरू र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ ।   ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ३५ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर