जाजरकोटमा तीन मिनेटको अन्तरमा दुई भूकम्प « Khabarhub

जाजरकोटमा तीन मिनेटको अन्तरमा दुई भूकम्प


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोट केन्द्रबिन्दु भएको तीन मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका छन् । शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो । त्यसको तीन मिनेटपछि ८ बजेर १० मिनेट जाँदा दोस्रो भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड रहेको थियो । भूकम्पको केन्द्रबिन्दू पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा गरिएको थियो । भूकम्पको धक्कापछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ५२ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार