जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको मृत्यु « Khabarhub

जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको मृत्यु


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको ज्यान गएको छ । जम्मु कश्मीरको रामवान जिल्लास्थित ब्याट्री चश्मा भन्ने ठाउँको सडकमा गुडिरहेको ट्रक २–३ सय मिटर तल खोँचमा खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटना आइतबार स्थानीय समयअनुसार दिउँसो साढे ११ बजेतिर भएको हो । उक्त सवारी जम्मुबाट राजधानी श्रीनगरतर्फ गइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मारिनेमा मृतकको शव रामवन जिल्ला अस्पताल पुर्‍याइएको छ । मारिनेमा भारतीय सेनाका सिपाइहरु अमित कुमार, सुजित कुमार र मन बहादुर रहेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ३४ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र