कर्णालीका प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने « Khabarhub

कर्णालीका प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भएका छन् । उनी जेठ ५ गतेदेखि असार १३ गतेसम्म उपचारका लागि अमेरिका जाने भएका हुन् ।

जोशीलाई अमेरिकामा उपचारमा जानका लागि वैशाख १७ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले स्वीकृति प्रदान गरेको हो ।

प्रदेश प्रमुख जोशीको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएका काम सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने भएका छन् ।

मियाँलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ०४ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित