कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते प्रदेशसभाको बैठक गर्ने निर्णय गरेको छ ।

वैशाख २८ गते दिनको ३ बजे प्रदेशसभाको बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहरकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २३ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित