चैत १५ गते पक्राउ रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने « Khabarhub

चैत १५ गते पक्राउ रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले छैटौँ पटक म्याद थप गर्दै उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

मिश्रलाई अनुसन्धानका लागि यसअघि पाँचौँपटक म्याद थप गरिएको थियो । आइतबार अदालतले हिरासत अवधि ६ लम्ब्याएको छ।

उनी गत चैत १५ गते साँझ पक्राउ परेका थिए । तीनकनेमा २ जनाको ज्यान जानेगरी भएको राजावादीको प्रदर्शनमा भिडलाई उकासेको आरोपमा उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : २० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ