कर्णाली सरकारको नीति तथा कार्यक्रम आज « Khabarhub

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले आज (बुधवार) आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दिउँसो ३ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : ३६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका